दशैंका लागि अग्रिम टिकट बुकिङ अझै अन्यौलमा

काठमाडौं ।कोरोना असरपछि सरकारले गत असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । लामो समय ग्यारेजमा नै थन्किएर बसेका सवारीहरु सरकारले सञ्चालन गर्न अनुमति दिए पछि व्यवसायीहरु उत्साहित बनेका थिए । तर अहिले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु नै पाउन छोडेकाले व्यवसायीहरु इन्धनको पैसा पनि नउठ्ने भन्दै चिन्तित भएका छन्…

Logo