काठमाडौं ।शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि आलोचना मात्र भएको बताएका छन् ।साधना कला केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरुपमा आलोचना हुने गरेको गुनासो गरेका हुन् । कोभिड–१९ को महामारी रोकथाम गर्न जनताको साथको आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “कोरोना भाइरस रोकथाम…