काठमाडौं ।कोरोना कहरकैबीच नेपाल आउने रेमिट्यान्स चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २३ प्रतिशतले बृद्वि भएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बृद्वि भएको छ ।यसरी बृद्वि भएर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको…