रसुवागढी नाकाबाट दैनिक ५ वटा कन्टेनर नेपाल प्रवेश गर्दै, पहिलो प्राथमिकतामा मेडिकल सामग्री

काठमाडौं ।नेपालमा कोरोना भाइरस संक्रमण देखा पर्नु अघि अर्थात् विगत ८ महिनादेखि बन्द रहेको नेपाल चीन व्यापार प्रमुख नाका रसुवागढी गत बुधबारदेखि उच्च स्वास्थ्य सुरक्षासहित प्रवेश गर्न अनुमति दिइएको छ । तर यसरी अनुमति दिए पनि चिनियाँ पक्षले ५ वटा कन्टेनर मात्र पास गर्न सकिने अनुमति दिएको छ ।विगत ८ महिनादेखि कोरोनाको प्रभाव तथा अन्य…

Logo