साेमबारबाट आन्तरिक उडान शुरू, यस्तो छ नयाँ नियम (भिडियाेसहित)

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् ।विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान साेमबारबाट पुनः संचालनमा आएपछि मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिती अवलोकन गर्न विमानस्थल पुगेका हुन् ।सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना…

Logo