सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

सर्लाही ।जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिका लगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो ।लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिका लगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा…

Logo