बैंकमा बढ्यो तरलता : कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं ।कोरोना संक्रमणका कारण कर्जा लगानी नहुँदा अहिले बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) थुप्रिएको छ ।कोरोना संक्रमणका कारण लगभग चार महिनाको लकडाउनका कारण ठूला ठूला योजना तथा परियोजनाहरुमा लगानी विस्तार हुन सकेको छैन । पहिले स्वीकृति भएका ऋणहरु पनि लकडाउनका कारण पूर्णरुपमा प्रभावित भए । बैंकमा निक्षेप बढ्यो तर कर्जा लगानी नहुँदा बैंकिङ प्रणालीमा…

Logo