काठमाडौं ।कोरोना बीमा सम्बन्धी कार्यविधी तयार भएको छ । बीमा समितिले कोरोना सम्बन्धी कार्यविधी तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ ।सरकारले बजेटमार्फत ल्याएका कोरोना बीमा कार्यक्रमको कार्यविधी तयार भएको हो । केही दिनमा स्वीकृत भएर आउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिका अनुसार आगामी सातादेखि सर्वसाधारणलाई कोरोना बीमामा ५० प्रतिशत तथा…