सुनको मूल्य लाख नजिक, आज पनि ५ सयले बढ्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आज सुन प्रतितोला ५ सयले बढ्दै ९९ हजारमा कारोबार भइरहेको छ ।यस हप्ता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा…

Logo