लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक पाउने गरी रोजगारदाता र ट्रेड युनियनबीच सहमति

काठमाडौं ।विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महामारीको रोकथामको लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग र व्यवसाय बन्द रहेको अवधिको श्रमिकले पाउने पारिश्रमिक ५० प्रतिशत दिने गरी रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएको छ ।रोजगारदाताहरुले लकडाउन समयको पारिश्रमिक श्रमिकहरुलाई दिन कठिनाई भएकाले सो अवधिको पारिश्रमिक दिने सम्बन्धमा सरकारमा सुझाव पेश गरिएको थियो । नेपाल उद्योग…

Logo