काठमाडौं ।३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटसहित ल्याउन दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।मन्त्रिपरिषद्को १२ गते बसेको बैठकले उक्त निर्णय गरेको आज नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लागि उक्त अनुमति प्रदान गरेको…