काँग्रेसको कोभिड–१९ अनुगमन समितिद्वारा गभर्नरसँग भेट

काठमाडौं ।नेपाली काँग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छ ।भेटमा कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी÷व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि प्राप्त सुझाव बजेटले सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरुलाई सम्बोधन गर्न सुझाव दिइएको छ ।राष्ट्र बैंकले…

Logo