काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ७ सय ५३ वटै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने बताएका छन् ।गभर्नर अधिकारीले सोमबार अर्थसमितिको छलफलमा यस्तो बताएका हुन् । उनले कोरोनाका कारण अर्थतन्त्र संकटमा परेको भन्दै त्यसलाई उकास्न सबै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने गरी राष्ट्र बैंक तयारीमा जुटेको बताए । स्थानीय तहलाई पुनर्कर्जा उपलब्ध गराउँदा रोजगारीको अवसरमा वृद्धि…