मौद्रिक नीति तर्जुमा : चुनौतीका चाङ्गमाथि नयाँ गभर्नर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले यतिबेला आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति तर्जुमा गर्दैछ । राष्ट्र बैंकले नीजि क्षेत्र लगायत सम्पूर्ण क्षेत्रसँग मौद्रिक नीतिका लागि सुझाव लिएर मौद्रिक नीति निर्माणको काम सुरु गरेको छ । यतिबेला राष्ट्र बैंकका कर्मचारी मौद्रिक नीतिको निर्माणमा जुटेकाले भ्याइनभ्याई छ । गत चैतमा राष्ट्र बैंकमा नयाँ गभर्नर आएका छन् ।…

Logo