आगामी आर्थिक वर्षदेखि नेशनल पेमेन्ट गेट–वे सुरु हुने

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षदेखि एकिकृत नेशनल पेमेन्ट गेट–वेको सुरुवात गर्ने भएको छ । यस विषयमा गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर संचालन नै कहिलेदेखि हुन्छ भन्ने चाँही टुंगो लागिसकेको छैन ।राष्ट्र बैंकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पेमेन्ट गेट–वेका लागि आवश्यक सेटलमेन्टका लागि बैंकको व्यवस्था गर्न सहमति दिइसकेको छ । सरकारले लिने…

Logo