रिचार्जरले ल्यायो एमएचआई ब्राण्डको स्यानिटाइजर

काठमाडौं ।मोबाइल एप रिचार्जरले लेमन फ्लेवरको गूणस्तरीय एमएचआई ब्राण्डको स्यानिटाइजर नेपाली बजारमा ल्याएको छ । कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै रिचार्जरले नयाँ फ्लेवरको स्यानिटाइजर बजारमा ल्याएको हो ।नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एमएचआईका स्यानिटाइजरको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको हो ।यो स्यानिटाइजर अल्कोहलको गन्धयुक्त रहेको रिचार्जरले जनाएको छ । यसको खरिदका…

Logo