मूख्य दश मन्त्रालयको बेरुजु ९७ प्रतिशत (भिडियाेसहित)

काठमाडौं ।महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मूख्य दश मन्त्रालयको भएको देखाएको छ ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा मात्रै कुल बेरुजु रकम १ खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसमध्ये ९७ प्रतिशत…

Logo