काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ५ सयले घटेको छ । बुधबार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको सुन विहिबार १ यस रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।आज सो मूल्यमा ५ सयले घटेर सुन ९२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।प्रतितोला ६ सय रुपैयाँले बढेर…