अजोड इन्सुरेन्सको आज बाँडफाँट गरिएको आइपीओमा २ लाख ११ हजार ४९८ जनाको हात खाली भएको छ ।बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार दिउँसो गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको थियो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले आइपीओ हात पारेका छन् ।यसमा कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार…