काठमाडौँ ।कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि विश्व नै तीन महिनासम्म लकडाउन भएको थियो । तर पछिल्लो एक महिनादेखि लकडाउन खुकुलो भएको छ भने विश्वका विभिन्न देशले आफ्नो देशका नागरिकलाई उद्धार गरेका छन् ।नेपालले पनि कोरोनाको प्रभावले लकडाउन भएपछि विदेशमा अलपत्र तथा नेपाल आउन चाहेका नेपाली नागरिकहरु विदेशमा नै अलपत्र परेर बसेका थिए । तर…