राणाकालमा निर्माण भएको भीमफेदी सडकको स्तरोन्नति गरिने

काठमाडौं ।वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पुर्याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताएका छन्।मन्त्री फुयाँलले आज कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, वाग्मती प्रदेश र स्थानीय सरकार क्रियाशील रहेको…

Logo