उतारचढावबीच नेप्से परिसूचक घटेर बन्द

काठमाडौं ।शेयर बजारमा तिब्र उतारचढावबीच नेप्से परिसूचक घटेर बन्द भएको छ । कारोबार सूरु भएको दुई मिनेट नहुँदै नेप्से ४ प्रतिशतले बढ्दा २० मिनेट र करिब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित भएको थियो ।१२ बजेपछि तेस्रोपटक खुलेको बजारमा भने नेप्से ओरालो लाग्यो । दुई दिनमा नेप्सेमा उच्च वृद्धि भएपछि लगानीकर्ताले शेयर…

Logo