सरकारी कार्यालय पूर्ववत् रुपमै : गाडीको जोर/बिजोर प्रणाली हट्यो

काठमाडौं ।संचार मन्त्री डा. युवराज खतिवडाले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय भने पूर्ववत् रुपमा सञ्चालन हुने जानकारी दिए ।उनका अनुसार सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने…

Logo