विकास बैंकहरुमा लागू भयो गोएएमएल, वित्त कम्पनीमा अझै एक महिना लाग्ने

काठमाडौं ।चालु आर्थिक वर्षदेखि विकास बैंकहरुमा गोएएमएल सफ्टवेयर लागू भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा गोएएमएल लागू गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले त्यसको कार्यान्वयन गरेका हुन् ।साउन १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीले गोएएमएल सफ्टवेयर राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । तर कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण…

Logo