बन्दाबन्दीपछि कुन एयरलाइन्सका कति उडान ?

काठमाडौं ।कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प भयो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी साउन ६ गते अर्थात् १२० दिनपछि अन्त्य भएको घोषणा गर्यो । उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिकबाहेकका चार्टर्ड र कार्गो…

Logo