उपत्यकाका स्थानीय तहबीच अन्तर सहयोग र साझेदारिताका लागि कार्यदल गठन

काठमाडौं ।काठमाडौं उपत्यकाको बिकास र सेवा प्रवाहलाई समान मापदण्डका आधारमा कार्यान्वयन गर्न, अन्तर नगर साझेदारिता र सहयोगका कार्यक्रम पहिचान गर्न आइतबार २ वटा समिति गठन भएका छन् । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरका सहसचिव राजेश्वर ज्ञवाली र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइरालाको संयोजकत्वमा छुट्टाछुट्टै कार्यदल गठन…

Logo