नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित

काठमाडौं ।बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भिर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्व साधारणको शेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ । समय अनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायीक क्षमता…

Logo