बीमा कम्पनीहरुले थेग्नै नसक्ने भएपछि कोरोना बीमा बन्द

काठमाडौं ।कोरोना भाइरस फैलिएसँगै तिब्र रुपमा बढेको कोरोना बीमा भोलिदेखि बन्द हुने भएको छ ।पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या अत्याधिक भएको र बीमा कम्पनीहरुमा दावी गर्नेको संख्या पनि उत्तिकै बढ्ने भएकाले बीमा कम्पनीहरुले थेग्नै नसक्ने भएपछि कोरोना बीमा बन्द हुन लागेको हो । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि प्राथमिकताका साथ कोरोना…

Logo