काठमाडौं ।सरकारले बजेटमार्फत राहत प्याकेज ल्याउनु पर्ने माग राख्दै आएको नीजि क्षेत्र कोरोना संक्रमणको असहज अवस्थामा आएको बजेटमा अर्थतन्त्रलाई चलायमान बनाउन ठोस राहत प्याकेज नआएको भन्दै असन्तुष्ट बनेको छ ।नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट शिथिल बनेको उद्योग व्यवसायको उत्थान गर्ने विषयलाई बजेटले समेट्न नसकेको बताएको छ । ‘कोरोना महामारी र जारी लकडाउनका कारण विश्वका…