दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब

काठमाडौं ।कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदन अनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपैयाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब…

Logo