काठमाडौं ।निजी क्षेत्रका व्यवसायीले कोरोनाले शिथिल बनाएको अर्थतन्त्रलाई पुर्नउत्थान गर्न राहत प्याकेज ल्याउनु पर्ने सरकारलाई सुझाव दिएका छन् । निजी क्षेत्रका व्यवसायीक संगठनहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतले आगामी बजेटमा कोरोनाबाट प्रभावित व्यावसायहरूलाई आर्थिक पुर्नउत्थान गर्न राहत प्याकेज ल्याउनु पर्ने सुझाव दिएका हुन् । व्यवसायीहरुले संसदको अर्थ समितिलाई यस्तो…