काठमाडौं ।सरकारले आन्तरिक ऋण उठाउने कामलाई तिब्रता दिएको छ । सरकारले मंगलबार ३५ अर्ब रुपैयाँको विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको हो ।यो रकमसहित सरकारले अहिलेसम्म कुल १ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । विकास ऋणपत्रमार्फत नेपाल राष्ट्र बैंकले सरकारको ऋण उठाइ दिएको हो । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेपछि बैंकिङ तरलता…