काठमाडौं ।उद्योगी व्यवसायीहरुले सरकारको निर्णय कार्यान्वयन नगर्ने भएका छन् । व्यवसायीले कोरोनाको संक्रमणका कारण उद्योग व्यवसाय ठम्प भएको भन्दै आफ्ना कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब सुविधा दिने भन्दै सरकारलाई सुझाव दिएका थिए । सरकारले भने उनीहरुको सुझावलाई अस्वीकार गर्दै ऋण खोजेर भएपनि कामदारलाई खाइपाई आएको तलब सुविधा दिन निर्णय गरेको थियो । त्यसका लागि व्यवसायीहरुलाई…