‘वित्तीय प्रणालीमा भएको क्षतिबारे लेखाजोखा भइरहेको छ’–अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसका कारण वित्तीय क्षेत्रमा परेको क्षतिको अध्ययन भइरहेको बताएका छन् ।अर्थमन्त्री खतिवडाले नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान) ले गरेको भिडियो कन्फ्रेन्समा बोल्दै यस्तो बताएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण मुलुकका उद्योग, व्यापार, पर्यटन, वैदेशिक लगानी, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा सरकारले कुन…

Logo