नेपालबाट वर्षेनी २ खर्ब ४ अर्ब रेमिट्यान्स बाहिरियो

काठमाडौं ।नेपालीले मलेसिया र खाडी राष्ट्रमा ठूलो जोखिम मोलेर पठाएको रेमिट्यान्सको अनुपातमा नेपालमा रहेका अन्य मुलुकका कामदारले लैजाने रेमिट्यान्स परिमाणसमेत भयावह रहेको पाइएको छ ।विश्व बैंकको द्विपक्षीय रेमिट्यान्स प्रवाह सूचकांक–२०१९ अनुसार नेपालबाट सन् २०१८ मा १ अर्ब ८० करोड ७० लाख अमेरिकी डलर (करिब २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ) रेमिट्यान्स बाहिरिएको छ ।…

Logo