घरभाडा छुट दिए-नदिएको अनुगमन स्थानिय तहले गर्ने

काठमाडौं ।सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि देश लकडाउन भएपछि भाडामा बस्ने श्रमिकलाई चैत महिनाको भाडा मिनाहा गर्न आग्रह गरेको थियो । सोहि अनुसार घरधनिले श्रमिकहरुलाई घरभाडा मिनाहा गरे-नगरेको अनुगमन स्थानीय तहले गर्ने बैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।सम्बन्धित घर धनिले कोरोनाका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग…

Logo