कति छ गभर्नर अधिकारीको सम्पत्ति ? यस्तो छ विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण पेश गर्नुपर्र्ने कानुनी प्रावधानका कारण गभर्नर अधिकारीले मंगलबार सम्पत्ति विवरण पेश गरेका हुन् ।उनले पेश गरेको सम्पत्ति विवरणमा नविल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी…

Logo