आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमले २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार आम्दानी गरेको छ । टेलिकमले गएको आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँले टेलिकमको आम्दानी घटेको छ ।२०७५ चैत्र…