काठमाडौं ।चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछि यतिबेला विश्वको अर्थतन्त्र धरासायी भएको छ । कोरोनाका कारण अहिले विश्वका विभिन्न मुलुकहरुको उद्योग, व्यवसाय, पर्यटन, रेमिट्यान्स, वैदेशिक लगानी लगायत विभिन्न क्षेत्र प्रभावित भएका छन् । कोरोना संक्रमणले थला परेको अर्थतन्त्रलाई उकास्ने गरी कोरोना प्रभावित मुलुकहरुले राहतका प्याकेजहरु पनि ल्याइरहेका छन् । कोरोनाका कारण नेपालको…