काठमाडौं ।शुक्रबार सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जसमा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र आर्थिक पुनर्उत्थानलाई सरकारले प्राथमिकतामा राखेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेकी हुन् । सरकारले किसानलाई नाफा ग्यारेन्टी गर्ने घोषणा गरेको छ । बाली लगाउनु अघि नै सरकारले समर्थन…