काठमाडौं ।अहिले सरकारले आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको तयारी गरिरहेको छ । बजेट बन्दै गर्दा सरकारलाई विभिन्न क्षेत्रबाट सुझावहरु आउने क्रम जारी छ । जसमा नीजि क्षेत्रका विभिन्न छाता संगठनहरुले पनि सुझाव दिने क्रम तिब्र भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघले आयकरको सीमा बढाउनु पर्ने तथा मूल्य अभिवृद्धि करको दर घटाउनु पर्ने सरकारलाई सुझाव…