सुदूरपश्चिमको बजेट अधिवेशन आजदेखि

धनगढी ।सुदूरपश्चिम प्रदेशसभाको छैटौँ बर्षे अधिवेशन जेठ १३ गते (आज) प्रदेशसभा भवन धनगढीमा शुरु हुँदैछ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अवलम्बन गरेर दिउँसो २ बजे यो अधिवेशन बस्न लागेको हो । कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन प्रदेशसभा कक्षमा साविकमा राखिएका टेबुल कुर्सीलाई दूरी कायम…

Logo