प्रत्येक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र स्थापना गरिने

काठमाडौं । सरकारले एक स्थानीय तह एक कृषि पकेट क्षेत्रको योजना ल्याएको छ । बिहिबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । कृषि क्षेत्रमा थप १ लाख २५ हजार रोजगारीका अवसर सृजना गरिने उनको भनाइ छ । त्यस्तै रासायनीक मलको उचित प्रवन्ध गर्न ११ अर्ब छुट्टाइएको उनले बताए…

Logo