स्थानिय तहलाई १ खर्ब ६१ अर्ब र प्रदेशलाई ३६ अर्ब ३५ करोड सर्शत अनुदान

काठमाडौं ।सरकारले स्थानिय तहको लागि १ खर्ब ६१ अर्ब रुपैयाँ र प्रदेशलाई ३६ अर्ब ३५ करोड सर्शत अनुदान दिने अर्थमन्त्री डा युवराज खतिवडाले बताए ।सरकारले समानीकरण, विशेष र समपूरक अनुदानको अंकमा भने यथावत राखेको जनाएका छन्।आर्थिक वर्ष २०७७,०७८ मा प्रदेशलाई ५५ अर्ब १९ करोड रुपैयाँ समानीकरण अनुदान दिइने घोषणा गरेका छन् । यसैगरी स्थानीय तहलाई…

Logo