कमला अर्याल/अनिश मिजारकाठमाडौं ।कोरोना भाइरसको संक्रमणले उद्योग तथा व्यवसाय क्षेत्रमा निकै असर पारेको भन्दै व्यवसायीहरुले राहतको माग गर्दै आएका छन् ।अहिले कोरोना प्रभावित सबै देशहरुले राहत उपलब्ध गराइरहेको सन्दर्भमा नेपालका व्यवसायीहरुले पनि राहतको माग गरेका हुन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कुन कुन क्षेत्रमा के कति असर परेको छ, त्यसको आधारमा राहत ल्याउनु…