सीता श्री नामको नयाँ ग्यास बजारमा

काठमाडौं ।नेपाली बजारमा नयाँ ब्राण्डको ग्यास आएको छ । सीता श्री नामको नयाँ ग्यास बजारमा आएको हो ।नेपालमा लकडाउन भइरहेकै समयमा नयाँ ब्राण्डको ग्यास बजारमा आएको हो । आइतबारदेखि ग्यास विक्रिको अनुमती पाएको यसको उद्योग धादिङको धुनिवेशीमा रहेको छ ।सीता केयर पेट्रोलियम व्यवसायी सीताराम तिमिल्सिनाले सीता श्री ग्यास उद्योग सञ्चालन गरेका हुन् । ४० करोड…

Logo