काठमाडौं ।कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबार दुई करोड ५८ लाख २७ हजार १९४ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले आजसम्म दुई अर्ब सात करोड ४६ लाख ३८ हजार ९८० सङ्कलन भएको जानकारी दिए।उनका अनुसार शुक्रबार सानिमा बैंक र बैंक अफ काठमाडौँले रु ६५/६५ लाख जम्मा गरेका…