६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनीलाई

काठमाडौं ।६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले ५ र १० दरका नोट छपाईका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई दिएको छ ।राष्ट्र बैंकले ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न सो कम्पनीलाई जिम्मा दिएको…

Logo