वाणिज्य बैंकहरुद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा

काठमाडौं ।वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन अवज्ञा गरेपछि राष्ट्र बैंकले पत्र काटेको छ ।राष्ट्र बैंकले यसअघि ०७६ पुष २७ गते भित्र सरकारी खाता अद्यावधिक गर्न वाणिज्य बैंकको नाममा परिपत्र गरेको थियो । तर वाणिज्य बैंकहरुले हालसम्म पनि सो सरकारी खाताहरु अद्यावधिक गरी कार्यान्वयन नगरेकाले १० दिनभित्र सम्पूर्ण सरकारी खाताहरुलाई अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यालय,…

Logo