अब ‘सेल पे’ बाट भुक्तानी गर्दा १० थान मास्क र एउटा साबुन फ्रि पाइने

काठमाडौं ।सेलकम प्रालिको सेल पे सेवाले ई कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ । जस अन्तर्गत पेलेस एपको कुपन सेक्सनको खल्ती फुडबाट सामान खरिद गरी सेलपेबाट भुक्तानी गरे ग्राहकले १० थान मास्क र एउटा साबुन निःशुल्क पाउने कम्पनीले जनाएको छ ।विश्वभरी फैलिदै गरेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दूरी कायम…

Logo